Sakela Saving & Credit Co-Operative ltd.

Our Services ( हाम्रो सेवाहरु )

सदस्यहरु संग छरिएर रहेका स​-साना पुँजीहरु संकलन गरि पुँजी बृदि गर्दै उक्त संकलित पुँजी, सदस्यहरुको समाजिक आर्थिक, संकृतिक उत्थान गर्दै, व्यवसायी बनाइ रोजगार अभिबृदि गर्ने ।

To accumulate small amounts of capital scattered within our members , increase them and use it for social, financial and cultural devlopment of our members and provide employment.

Our Objective ( हाम्रो उदेश्य )

"शित उघाएर घैला भर्ने" भने जस्तै गरी पुँजीका साना-साना एकाईहरुलाई जम्मा गर्दै पुँजीको निर्माण गरी विविध ब्यवसायिक क्षेत्रमा लगानी तथा स्रोत​-साधनको परिचालन गर्दै उधमी तथा सापटी उपलब्ध गराई सबै सदस्यहरुको समाजिक​, आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउने ।

Sakela works towards assimilating smaller units of capitals into a larger capital and then investing it into Various professionals sectors for the socio-economic developments of all its members thus making them self Reliant .

साकेला बचत कर्यक्रम्

समजमा उधमशिल र उत्पादनशिल कर्यहरुमा प्रवर्द्धन गर्नु प्रमुख लक्ष्य राख्दै सदस्यहरुलाई बचत गर्न प्रेरित गराउन यस संस्थाले आकर्षक बचत कर्यक्रमहरु ल्याइएका छन ।

बाँकी पृष्ठ

साकेला कर्जा कर्यक्रम्

सदस्यहरुमा आईपर्ने विविध समस्या र आवश्यक्ताहरुलाई ध्यानमा राखि व्यबसाय विस्तार र प्रब्द्धर्नको लागि यस संस्थाले सदस्यहरु संग सहकर्य गर्दै आईरहेको छ ।

बाँकी पृष्ठ

साकेला रेमिटेन्स​ ताथा रेमिटेन्स खाता

शयेर सदस्य तथा शुभचिन्तक महानुभवहरुको सेवा र सुबिधालाई ध्यानमा राखि यस संस्थाले बिप्रेष्ण सेवा कम्पनी संग सम्झौता गरि बिप्रेष्ण सेवा उपलब्ध गराएको छ ।

बाँकी पृष्ठ

साकेला सहकारी ...

सामाजिक तथा आर्थिक जटिलता र चृुनौतीको सामना गर्न सीमित स्रोत र साधन, भएका ब्यक्तिहरु द्धारा सामाजिक र सामृुहिक तवरबाट नै सामाजिक र आर्थिक क्षेत्रमा विकास गर्ने उद्धेश्यले २०६६ चैत्र २५ गते सहकारी डिभिजन कार्यालय काठमाडौं बाट “अभियान नेपाल” नामक सामाजिक संस्थाको सदस्यहरु मिलि संस्थागत सहकारी साकेला बचत तथा ऋण सहकारी संस्था लि. रुपमा विधिवत दर्ता भएको संस्था हो । “एकको लागि सबै र सबैको लागि एक” भन्ने भावनालाई आत्मसात गर्दै २०५२ बाट पारित अन्र्तराष्ट्रिय सहकारी महासंघ ( International Co-operative Aliance ) द्धारा पृुनरसंशोधित सात सहकारी सिद्धान्तहरु द्धारा आफना मृुल्यहरु ब्यबहारमा उतार्न मार्ग निर्देश भएर २०६७ जेष्ठ २२ गते देखि नियमित ढंगबाट काठमाडौं ७, चाबहिल भत्केकोपृ्ल नजिक कार्यालय स्थापना गरी संचालनमा आइरहेको सहकारी संस्था हो ।

यो सहकारी संस्था अभियान नेपाल सामाजिक संस्थाका सदस्यहरुद्धारा संञ्चालित सहकारी संस्था भएकोले यस संस्थामा सदस्य बन्नका लागि अभियान नेपाल संस्थाको सदस्य भएर मात्र यस सहकारी संस्थामा सदस्य बन्न पाइनेछ । आफना सदस्यहरुलाई नियमित बचत गराई उक्त बचत कृुनै उपलब्धीमुलक पेशा व्यवसायमा लगानी गरी आर्थिक रुपमा सदस्यहरुलाई समृद्ध गर्दै लैजाने र सदस्यहरुको सीप कला र क्षमताको मृुल्याङ्कन गर्दै सदस्यहरुको सामृुहिक जमानतमा संस्थाले लगानी गरी बेरोजगार र गरीबीको संख्या घटाउंदै सम्पृ्र्ण सदस्यहरुलाई अत्मनिर्भर गराई समृद्ध पार्दै लैजाने उद्धेश्यले स्थापित सहकारी संस्था हो ।